इनरुवा /सुनसरीको दुहवीबाट कटुवा पेस्तोल सहित एकजना पक्राउ परेका छन् । दुहवी ८ मुसहरी टोलमा रहेको पृथ्वीलाल ऋषिदेवको घरमा चोरी गर्न गएको समूह मध्येका सोही स्थानका २७ वर्षिय मुर्तुजा मियाँ पक्राउ परेका हुन् ।

प्रहरीले कटुवा पेस्तोल र ९ एमएमको १ थान गोली बरामत गरेको सुनसरीका प्रहरी प्रवक्ता नारायणप्रसाद चिमोरियाले बताउनुभयो । aघरमा चोरी गर्न गएका अन्य दुईजना भने फरार भएको र उनीहरुको खोजि भैरहेको सुनसरी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia