अमर काफ्ले इनरुवा। नेपाली फुटबल टिमका पूर्व राष्ट्रिय खेलाडी सन्दिप राई जुवा खाल सहित पक्राउ परेका छन् ।  म्याच फिक्सिङको आरोपमा कार्वाही भोगेका राई सुनसरीको दुहवी ६ बाट जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् ।

राई पक्राउ परेको सुनसरी प्रहरीले पुष्टि गरेपनि अन्यको नाम भने खुलाइएको छैन् । जुवा खाल सहित नगद २४ हजार बरामद गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी विद्यानन्द माझीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia