२२ असोज, इनरुवा। इटहरी उप-महानगेपालिका ९ बि.पी. चौकमा शनिबार राती मोटरसाईकल अनियन्त्रित भई दुर्घटना इटहरीका  व्यवसायी राज चौधरीको मृत्यु भएको छ।
रामधुनीभाषी नगरपालिका ८ निवासि बर्ष ३० का चौधरी पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को ४ प ८७६५ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना हुँदा  घाईते भएका थिए। दुर्घटनामा परी गम्भीर घाईते उनलाई उपचारकालागी गोल्डेन हस्पिटल बिराटनगरमा लगिएकोमा उपचारको क्रममा राती सवा २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ। चौधरी सुचना प्रविधिको क्षेत्रमा कार्यरत थिए। उनलाइ इनरुवा अनलाइनले हार्दिक श्रद्दाञ्लि व्यक्त गर्दछ। मृतकको आत्माले शान्ति पाऔस।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia