२४ असोज, सुनसरी।  वराह नगरपालिका-३ बाट प्रहरीले सोमबार सखुवाको गोलीयासहित एक जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीको टोलीले सोही ठाउँका २५ बर्षिय पूर्ण बहादुर सुब्बालाई १५ किबी सखुवाको गोलियासहित विहान ८ बजेतिर पक्राउ गरेको हो। पक्राउ परेका सुब्बालाई सेन्टर वन कार्यालय वराह सुनसरीमा बुझाईएको उक्त कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia