turkmenistan1

तुर्किनिस्तान । तुर्किनिस्तानमा चार हजार मानिसहरुले गीत गाएर रेर्कड बनाएका छन् ।तुर्किनिस्तानको राजधानी आशगामा चार हजार मानिसहरुले एकै साथ गीत गाएर रेर्कर्ड बनाएका हुन् ।मानिसहरु टेन्टमा जम्मा भएर ‘फारवर्ड, ओनली फारवर्ड’ बोलेको गीत गाएका थिए ।जसमा तुर्कमेनिस्तानका राष्ट्रपति गुर्बागुली बेर्दीमुखमेडफ पनि सामेल भएका थिए ।यस गीत राष्ट्रपति बेर्दीमुखमेडफले आफै लेखेका हुन् ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia