प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ । ४५ जिल्लाका प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधिसभाका १२८ र प्रदेश सभाका २५६ निर्वाचन क्षेत्रमा पार्टीको तर्फबाट टिकट पाएका नेताहरुले बिहीबार उम्मेदवारी दर्ता गराउँदैछन्अाजको नयाँ पत्रिकामा खबर छ ।










