३० कार्तिक, अमर काफ्ले इनरुवा । नेकपा एमालेका सचिव भिम आचार्यले प्रदेश सभाको निर्वाचन पश्चात प्रदेश नं १ को मुख्यमन्त्रीको उम्मेदवार आफु बन्ने घोषणा गर्नु भएको छ ।

सुनसरी सदरमुकाम इनरुवामा रिर्पोटर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै एमाले नेता आचार्यले आफु प्रदेशको मूख्य मंत्रीको मूख्य दावेदार रहेको बताउनु भएको हो ।  सुनसरी १ बाट प्रदेशसभा ख मा उम्मेदवार रहनु भएका आर्चायले निर्वाचन पछि बन्ने प्रदेश सरकारको मुख्यमन्त्रीको पदमा आफनो दावेदारी रहने बताउनु भएको हो ।  आचार्यले एमालेले बहुमत प्राप्त गर्ने भएकाले प्रदेश नम्वर १ को मूख्य मंत्री आफु बाहेक अरु कोही हुन नसक्ने दावी गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia