३ मंसिर, इनरुवा। भोक्राहा गाउँपालिका ३ स्थित जनता चौकमा दिउँसो १२ बजे म्याजिक भ्यानले मोटरसाईकललाई ठक्कर दिँदा २ जना घाईते भएका छन्।
को १ च ५२२७ नम्बरको म्याजिक भ्यानको ठक्करबाट को २९ प ७२३ नम्बरको मोटरसाईकललाई लाई ठक्कर दिँदा मोटरसाईकलमा सवार चालक भोक्राहा ३ बस्ने बर्ष ३५ को श्यामदेव यादव र पछाडि सवार २५ बर्षिय ओम प्रकाश यादव घाईते भएको हुन्। घाईते दुबै जनालाई उपचारकालागी गोल्डेन अस्पताल बिराटनगर पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। भ्यानका चालक फरार रहेकोले खोजीकार्य भईरहेको उक्त कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia