काठमाडौं, मंसिर १८ । नेपाल वायु सेवा निगमले थप ४ अन्तर्राष्ट्रिय उडानको तयारी थालेको छ । निगमले नयाँ गन्तब्यहरुयुएई, चीनको ग्वाङ्जाओ, साउदीको दमाम र कोलकत्ता उडान भर्ने तयारी गरेको हो । अाजकाे कारोबार दैनिकमा खबर रहेकाे छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सरकारले प्रतिबन्ध लगाएको इराकमा चाेरबाटाे हुदै पुगे २० हजार नेपाली
काठमाडौं । नेपाल सरकारले प्रतिबन्ध लगाएको इराकमा २० हजारभन्दा बढी नेपाली कामदार कार्यरत रहेका छन् । गैरकानुनी बाटो हुँदै...
वराहक्षेत्रमा ‘स्मार्ट सिटी’ सम्भाव्यताको अध्ययन सम्पन्न
सुनसरी । वराहक्षेत्र नगरपालिकाको प्रकाशपुर र महेन्द्रनगरमा उच्चस्तरीय प्राविधिक टोलीले ‘स्मार्ट सिटी’ सम्भाव...
सय किलो सुन तस्करी प्रकरण : छानविन कस्ले गर्ने भन्ने विषयमा दुइ पक्षकाे जुहारी
काठमाडौं । हङकङबाट नेपाल हुँदै भारत तस्करीका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिएको झण्डै १ सय किलोग्राम सुन...
पुनः कोरिया जानेको कामदारको भाषा परीक्षा भदौमा
काठमाडाै । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरियामा काम गरी वैधानिक रूपमा फर्किएर पुनः कोरिया जान चाहने नेपा...
तरहराका लालबहादुरले न्याय कहिले पाउने सरकार ? ५ महिनादेखि अदालतकाे फैशला कुर्दै निमुखा परिवार
इटहरी । दिलकुमारी विश्वकर्मा गत मंगलबार बिहान पनि यसअघि जस्तै सुनसरीको इटहरी–१९ बरमपुर फूलबारी टोलस्थित घरबाट हतार–हतार...
सिंहदरबारभित्रै कुकुर आतंक : नेता, मन्त्रीलाई भित्र छिर्नै सकस
काठमाडाै । देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा फोहोससँगै कुकुर व्यवस्थापनमा पनि समस्या देखिन थालेको छ । सिंहदरबार...








