मेष आर्थिक लाभ, इज्जत–प्रतिष्ठा बढ्ने, अधुरा कार्य पूरा हुने।
वृष धनहानि, चिन्ता, अनुपलब्धिमूलक खर्च, काममा बाधा।
मिथुन उपहार–कोसेली मिल्ने, पेसा–व्यवसायबाट सन्तुष्टि, द्रव्यलाभ।
कर्कट रोगव्याधिको भय, कार्यमा बाधा, धननाश, विवादमा फसिएला।
सिंह धनलाभ, सुख–शान्ति, खाद्यान्न प्राप्ति, साथीभाइबाट सहयोग।
कन्या काममा सफलता, धन प्राप्ति, जोश–जाँगर, स्फूर्ति बढ्नेछ।
तुला राजनीतिक असफलता, मान–प्रतिष्ठामा आघात, कार्यमा बाधा।
वृश्चिक काममा बाधा–व्यवधान, स्वास्थ्यमा समस्या, आर्थिक नोक्सानी।
धनु धनलाभ, समस्या समाधान, सम्मानित हुने अवसर, शुभ यात्रा।
मकर परीक्षा, प्रतियोगितात्मक प्रतिस्पर्धामा विजय, आर्थिक लाभ।
कुम्भ कार्य अधुरो हुने, स्वास्थ्य समस्या, पारिवारिक विवाद, दुःख–कष्ट।
मीन व्यर्थमा खर्च र दौडधुप, दिनचर्या अस्तव्यस्त, विवादमा फसिएला।









