मंसिर १८ इनरुवा
सुनसरीको भरौलमा ३ स्थित भिमदल राइको घरमा आगलागी हुँदा अढाइ लाख बराबरको सरसामान जलेर नष्ट भएको छ ।
सुनसरी प्रहरीका अनुसार रातीको समयमा विद्युत सर्ट भई आगलागी हुँदा किराना पसलमा रहेको नगद १६ हजार सहित फुसको घर जल्दा उक्त रकम बराबरको क्षति भएको हो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
राजश्वद्वारा चिनी बरामद
राजश्व अनुसन्धान कार्यालय इटहरीबाट खटिएको टोलीले लौकही क्षेत्रबाट ४६ बोरा चिनी बरामद गरेको छ ।छड्के जाँचका क्रममा लौकही ...
एम्बुलेन्स चालक संघ इनरुवाको कार्य समिति सर्वसम्मत
एम्बुलेन्स चालक संघ इनरुवाको नयाँ कार्य समिति सर्वसम्मत चयन भएको छ ।इकाई कार्य समिति इनरुवाको आज समपन्न प्रथम वार्षिक सा...
अस्पताल सुधार संघर्ष समिति पूनः धर्नामा
अस्पताल सुधार संघर्ष समितिले मंगलबार दिउसोबाट पून: धर्ना थालेको छ । चरणवद्ध आन्दोलनका कार्यक्रम अघि बढाउदै आएको संघर्ष स...
सुनसरीमा ३२ गते सम्म निषेधित क्षेत्र कायम रहने
सुनसरीमा तोकिएको निषेधित क्षेत्रको अवधि थप ६ दिन बढाइएको छ । २१ गते जारी निषेधित क्षेत्रको समयावधि भोली राती सकिनेमा अब ...
इनरुवाका १०० जना सबैको रिपोर्ट नेगेटिभ
साउन २१ गते इनरुवा बसपार्कमा स्वाब दिएका एक सय जना सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । स्थानीय नेता तथा औषधी व...
सशस्त्र प्रहरीको दुइ जनामा कोरोना
सुनसरीको दक्षिणवर्ती क्षेत्रमा कार्यरत दुइ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टी भएका दुवैज...








