सुनसरी २ ‘क’ एमालेका सर्वध्वज सावा विजयी हुनुभएको छ। वहाको प्राप्त मत २४६७४ हो भने वहाका प्रतिद्वन्दी कांग्रेसका हेमकर्ण पाैडेलले कुल १९२४५ मत प्राप्त गर्नुभएको छ। त्यसैगरी सुनसरी २ ‘ख’ काे गणना ९ बजेबाट हुने जानकारी आएको छ।

सुनसरी १ बाट एमालेका जय कुमार राई ४४५२८ मत प्राप्त गरी विजयी हुनु भएको छ। वहाका प्रतिद्वन्दी ससफाेका असाेक राईले २२१२३ मत प्राप्त गर्नुभएको छ।जीतको अाैपचारिक घाेषणा हुनबाकी।

सुनसरी ४ ‘ख’ कांग्रेस – ४८३२, गठबन्धन (माके) – ३३४६, मसाल – २३९२

सुनसरी ४ कांग्रेस – २८४९३, गठबन्धन (माके) – २२७१८

तपाईको प्रतिक्रिया

trusted online casino malaysia