सुनसरी २ ‘ख’ प्रदेश सभा तर्फ नेपाली कांग्रेसका राजीव कोइराला कुल १७८९२ मत प्राप्त गरी बिजयी हुनु भएको छ। वहाका निकटतम प्रतिद्वन्दी राम प्रसाद मेहताले कुल  १६४७५ मत प्राप्त गर्नुभएको हो। मतगणनाको सुरुवात देखि नै कोइराला र मेहता बिच निकै रोचक प्रतिस्प्रथा भएको थियो अन्तिम परीणाम संगै कोइराला मेहता भन्दा कुल १४१७ बढी मत प्राप्त गर्नु भएको हो।

 

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia