जीत पछि मेहता र कोइराला गच्छदार संगको भेटघाटमा
सुनसरी २ प्रतिनिथि सभा तर्फ नेपाली कांग्रेसका सीताराम मेहता कुल ४१४९५ मत प्राप्त गरी बिजयी हुनु भएको हो त्यसैगरी सुनसरी २ ‘ख’ प्रदेश सभा तर्फ नेपाली कांग्रेसका राजीव कोइराला कुल १७८९२ मत प्राप्त गरी बिजयी हुनु भएको हो।










