सुमर्स भोनहेसी दुई सन्तानकी आमा हुन् । सन्तानलाई जन्म दिँदा र हुर्काउँदामा नै उनका १० वर्ष बिते । त्यसपछि उनले चाहेर पनि जागिर पाइनन् र बेरोजगार बस्दाको पिडा आफ्ना अर्धनग्न तस्विरहरु खिचेर भुल्ने चेष्टामा लागीन् । र तस्विर खिच्ने क्रम अझ बढ्दै गयो । तस्विरमा उत्तेजक पना पनि बढ्दै गयो । सैनिक श्रीमानलाई कुनै किसिमको आर्थिक सहयोग गर्न नसकेकी ३० वर्षीया सुमर्सले घरमै बसेर केही आम्दानी गर्ने सोच बनाएर एक वेबसाइट मार्फत आफ्ना कामोत्तेजक तस्बिरहरू अपलोड गर्न थालिन् । उनले गरेका पोस्ट बिस्तारै उक्त वेबसाइटमा लोकप्रिय हुनुका साथै मानिसहरूले उनका तस्बिर हेर्न पैसा तिर्न थाले, जसका कारण उनको मासिक आम्दानी ५ हजार डलर (९५ लाख १० हजार रुपैयाँ) भन्दा बढी हुन थालेको छ । हिजोआज उनको आम्दानीको स्रोत अझै बढेको छ । उनी अन्तरवार्ता दिन र कार्यक्रममा हिँड्न समेत भ्याउन छाडेकी छिन् । अहिले उनले आफ्ना तस्बिर इन्स्टाग्राममा पनि अपलोड गर्न थालेकी छिन् । उनका इन्स्टाग्राम सब्सक्राइबर नै १ लाख छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
चेक रिपब्लिककी क्रिस्टिनालाई ‘मिस वर्ल्ड–२०२४’ को उपाधि
एजेन्सी । ७१ औं संस्करणको ‘मिस वर्ल्ड २०२४’को उपाधि चेक रिपब्लिककी क्रिस्टिना पिजकोवाले जितेकी छन् । शनिबार साँझ भारतको ...
यात्रुलाई सुत्केरी गराउन जब पाइलटले ककपिट छाडे…
एजेन्सी । एक अन्तर्राष्ट्रिय उडानका पाइलनले विमान चलाइरहँदा ककपिट छाडेर एक यात्रुको बच्चा जन्माउन सघाएका छन्। यो घटना फे...
नवजात शिशुलाई १५ तला माथिबाट फ्याँक्ने दम्पतीलाई मृत्युदण्ड दिइयो
एजेन्सी । चीनको चोङकिङस्थित एउटा अपार्टमेन्टको १५ औं तलाबाट दुई नवजात शिशुलाई फ्याँकेको अभियोगमा दम्पतीलाई मृत्युदण्डको ...
अमेरिकाको अलाबामामा दुई पाठेघर भएकी महिलाले जन्माइन् जुम्ल्याहा छोरी
एजेन्सी । दुई वटा पाठेघर भएकी अमेरिकाको अलाबामाकी ३२ वर्षीया महिलाले जुम्ल्याहा छोरीलाई जन्म दिएकी छन् । केल्सी ह्याचरले...
समलिङ्गी जोडीले स्पेनिसमा जन्माए बच्चा, सिंगो युरोपमा पहिलो घटना
एजेन्सी। स्पेनमा पहिलो पटक एक समलिङ्गी जोडीले बच्चालाई जन्म दिएका छन् । युरोपको इतिहासमा समलिङ्गी जोडीले सन्तानलाई जन्म ...
यी हुन् संसारकै सबैभन्दा बढी जमिन भएका व्यक्ति, कति छ घर-जग्गा ?
एजेन्सी । के तपाईंलाई थाहा छ संसारको सबैभन्दा ठूलो जग्गाधनी को हो ? तिनीहरूसँग संसारभरि असंख्य जमिन, खेतहरू, जंगलहरू, आव...









