अल्बानियाको एक टिभीले ब्रा नै नलगाई आफ्नो वक्षस्थलको आधा भाग देखाएर कार्यक्रम चलाउदै आएको प्रस्तोतालाई बर्खास्त गरेको छ । टिभीले उनले आफ्नो वक्षस्थल देखाएको आरोपमा नभई चर्चित म्यागेजीन प्लेव्वाईमा फोटोसुट गरेको आरोपमा उनलाई कारवाही गरेको बताएको छ । तर टिभीले उनको ठाउँमा अर्की प्रस्तोता नियुक्त गरेको छ, जो पहिलेको प्रस्तोता भन्दा पनि बढी बक्षस्थल देखाउछिन् ।
यी हुन् २१ वर्षीया एन्की जसलाई बर्खास्त गरियो ।

यी हुन् नयाँ प्रस्तुता ग्रिटा ।
भिडियोको लागि तल क्लिक गर्नुहोस
https://youtu.be/puIQlUjjNuo?t=1
बिजपाटिबाट









