संघिय समाजवादी फोरम नेपाल आवद्ध रहेको संघिय प्रेस फोरमका केन्द्रिय उपाध्यक्ष पिवी दियाली , सुनसरी अध्यक्ष प्रेम गिरी, उपाध्यक्ष पुरुषोत्तम पराजुली, सचिव स्मीता गुप्ता, सहसचिव मञ्जु गुप्ता, कोषाध्यक्ष मान्यता साह सहितका संचारकर्मीहरु एमालेमा प्रवेश गरेका छन् ।त्यस्तै विगत लामो समय देखी सुनसरीमा रहेर पत्रकारिता गर्दै आएका पुर्वी बजार दैनिकका सम्पादक प्रेम बास्तोला सहित नेपाली काग्रेस विपीको तर्फबाट सुनसरी ४ बाट प्रतिनीधीसभा सदस्य बनेका नसिम अन्सारी समेत एमाले प्रवेश गरेका थिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia