६ पौष, सुनसरी। दुहवी नगरपालिका-१० सिमरियामा दुहवीबाट ईनरुवातर्फ जादै गरेको को ७ प १४६१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाइकल चालक सुनसरी गडी गाउँपालिका-२ बस्ने ३५ बर्षिय पाचुलाल चौधरी पछाडी सवार दुहवी नगरपालिका- ८ सोनापुर बस्ने २५ बर्षिय रामु ऋषीदेव र सोही ठाउँका २५ बर्षिय कासु ऋषिदेव घाइते भएका छन्। घाइते तीनै जनाको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia