सुनसरीको हारीनगरा गाउँपालिका-२ भुटाहा बस्ने ताहिर सिद्दिकीको गाई गोठमा समेत आगलागी भएको छ। राती १:३० बजे गोठमा बालेको घुरबाट अचानक सल्केको आगोले उनको १ वटा गाईको जलेर मृत्यु भएको छ। आगलागीको थप विवरण आउन बाँकी रहेको प्रहरी चौकी भुटाहाले जनाएको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia