१४ पौष, सुनसरी। बर्जु गाउँपालिका-५ अमाईबेलाबाट प्रहरीले विहीबाट गाइ काट्ने दुई जनालाई नियन्त्रणमा लिएको छ। बेलुका १० बजेतिर सोही ठाउँका लुकमान अन्सारीको घरमा ४८ वर्षिय कलाम अन्सारी उनकै भाइ ३८ बर्षिय सावादिन अन्सारीले गाई काटीरहेको अवस्थामा इलाका प्रहरी कार्यालय सितागंजबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय दुहवीमा राखीएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia