१९ पौष, इनरुवा। सुनसरीको श्रीपुरमा साईकल र धान चोरी भएको छ । गएराति सीमावर्ती कोशी गाउँपालिका ४ को श्रीपुर स्थित जुद्धगञ्ज टोलको तीन घरमा चोरी भएको हो । सुरक्षाकर्मीहरुको लापर्वाहीका कारणले सीमा चोरी बढेको बेला श्रीपुरका सतिस मियाँका दुई वटा साईकल , हजाफ मियाँका एक थान साईकल र मोलिम मियाँका दुईबोरा धान तथा एक साईकल चोरी भएको हो । गाउँमा रातीको समयमा जाडोको मौका छोपी चोरहरुले तीन घरबाट साईकल र धान चोरी गरि लगोको पीडितलाई उदृत गर्दै समाजसेवी विदानन्द यादवले जनाएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
राजश्वद्वारा चिनी बरामद
राजश्व अनुसन्धान कार्यालय इटहरीबाट खटिएको टोलीले लौकही क्षेत्रबाट ४६ बोरा चिनी बरामद गरेको छ ।छड्के जाँचका क्रममा लौकही ...
एम्बुलेन्स चालक संघ इनरुवाको कार्य समिति सर्वसम्मत
एम्बुलेन्स चालक संघ इनरुवाको नयाँ कार्य समिति सर्वसम्मत चयन भएको छ ।इकाई कार्य समिति इनरुवाको आज समपन्न प्रथम वार्षिक सा...
अस्पताल सुधार संघर्ष समिति पूनः धर्नामा
अस्पताल सुधार संघर्ष समितिले मंगलबार दिउसोबाट पून: धर्ना थालेको छ । चरणवद्ध आन्दोलनका कार्यक्रम अघि बढाउदै आएको संघर्ष स...
सुनसरीमा ३२ गते सम्म निषेधित क्षेत्र कायम रहने
सुनसरीमा तोकिएको निषेधित क्षेत्रको अवधि थप ६ दिन बढाइएको छ । २१ गते जारी निषेधित क्षेत्रको समयावधि भोली राती सकिनेमा अब ...
इनरुवाका १०० जना सबैको रिपोर्ट नेगेटिभ
साउन २१ गते इनरुवा बसपार्कमा स्वाब दिएका एक सय जना सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । स्थानीय नेता तथा औषधी व...
सशस्त्र प्रहरीको दुइ जनामा कोरोना
सुनसरीको दक्षिणवर्ती क्षेत्रमा कार्यरत दुइ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टी भएका दुवैज...








