china-petroleum1चाइना नेसनल युनाइटेड आयल कर्पोरेसन (पेट्रो चाइना) ले नेपाल आयल निगमलाई इन्धनको मूल्यसूची उपलब्ध गराएको छ। पेट्रो चाइनाले ल्हासामा आफूले बिक्री गर्ने करसहितको खुद्रा मूल्य निगमलाई उपलब्ध गराएको हो।ल्हासाको मूल्यसूचीअनुसार काठमाडौंमा आइपुग्दा करसहित प्रतिलिटर पेट्रोल मूल्य एक सय ८० रुपैयाँ र डिजेल एक सय ५५ रुपैयाँ पर्छ।

करबाहेक भने केरुङमा पेट्रोल ८८ रुपैयाँ प्रतिलिटर पर्ने निगमले जनाएको छ। यसैगरी करबाहेक डिजेल ८४ रुपैयाँसम्ममा केरुङमा उपलब्ध हुन सक्छ।  अाजकाे अन्नपूर्ण पाेस्ट दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia