२३ पौष, विराटनगर। सुनसरीको रामधुनी नगरपालिका-२ स्थित कृषी फर्म नजिकै को २२ प ७६२० नम्बरको मोटरसाईकलले साँझ ६ बजेतिर ठेलालाई ठक्कर दिदा ठेला चालक सोही ठाउँका ७० बर्षिय तेतर साह, मोटरसाइकल चालक इनरूवा-३ बस्ने २३ बर्षिय समिर सिंह र पछाडि सवार सोही ठाउँका २० बर्षिय निसरत पौडेल घाइते भएका छन्। घाइते तीनै जनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia