२७ पौष, धरान। दिगो बिकासकालागी ईन्जिनियरिंग तथा औधोगिक क्षेत्रको महत्व बुझाउने उदेश्य सहित नेपाल तराई बिद्यार्थी नवजागरण संघको आयोजनामा सुनसरीको पूर्वाञ्चल ईन्जिनियरिंग कलेज धरानमा पहिलो पटक ईन्जिनियरिंग तथा औधोगिक एक्स्पो पुस २६ गतेबाट २८ गते सम्म हुने भएको छ । सोही एक्स्पोमा धरानका १३ बटा बिद्यालय तथा कलेजको सहभागीतामा रोबटिक तथा ड्रोन प्रतियोगीता, प्रोजेक्ट मोडल प्रतियोगीता, पेपर बिज्र प्रतियोगीता, गेमिङ प्रतियोगीता गराउनुका साथै सांगीतीक कार्यक्रम समेत आयोजना गरीनेछ। ईन्जिनियरिंग तथा औधोगिक एक्स्पोमा इनरुवाका मेयर राजन मेहताले पनि आज अवलोकन गर्नु भएको थियो।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
इनरुवा–९ का किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण
इनरुवा। इनरुवा नगरपालिकाले कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन लागत न्यूनीकरण तथा किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर...
पटनाली जंगलबाट ४३० केजी गाँजा र मोटरसाइकल बरामद
इनरुवा। सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–२ स्थित पटनाली जंगलबाट प्रहरीले वेवारिसे अवस्थामा ठूलो परिमाणमा लागुऔषध गा...
बराहक्षेत्र नगरपालिकामा व्यावसायिक लेखा तालिम सम्पन्न
इनरुवा। बराहक्षेत्र नगरपालिकाको सभा हलमा आज एक समारोहका बिच व्यावसायिक लेखा तालिम कार्यक्रमको औपचारिक समापन भएको छ। चैत्...
सरकारी विज्ञापन वितरण निर्णयविरुद्ध महासङ्घ सुनसरीको आपत्ति,
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०८२ चैत १८ गते जारी गरेको सरकारी विज्ञापन वितरणसम्बन्धी निर्णयप्रति आपत्ति...
नेपाल दशनामी समाज सुनसरीको सातौं अधिवेशन सम्पन्न
इनरुवा। नेपाल दशनामी समाज, सुनसरी जिल्ला कार्यसमितिको सातौं जिल्ला अधिवेशन सम्पन्न भएको छ। केन्द्रीय कार्यवाहक महासचिव अ...
सप्तकोशी नदीमा बाँसको झाकमुनि लुकाइएको २२५ केजी गाँजासहित दुई पक्राउ
बराहक्षेत्र नगरपालिका वडा नं.-०६ पटवारी स्थित सप्तकोशी नदीमा २०८३ वैशाख १ गते राति २१:०० बजे लागु औषध गाँजा ओसारपसार भइर...










