१० माघ, दिपेन्द्र यादव इनरुवा। प्रेस मञ्च जिल्ला कार्य समिति सुनसरी विस्तार गरिएको छ। प्रेस मञ्च जिल्ला कार्य समिति सुनसरीका जिल्ला अध्यक्ष दिपेन्द्र कुमार यादवको अध्यक्ष तथा राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका अध्यक्ष सुव्वालाल मेहताका बिशेष उपस्थितीमा ११ सदस्य कार्य समिति विस्तार भएको छ । सो समितीको अध्यक्षमा दिपेन्द्र कुमार यादव, उपाध्यक्षमा देवनन्द मेहता, सचिवमा प्रेम साह, कोषध्यक्षमा राजकुमारी चौधरी सर्व सहमत चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा चन्दन मेहता, सुरेन्द्र मेहता, विक्की पौदार लगायतका ११ सदस्य कार्यसमिती चयन भएको प्रेस मञ्च सुनसरीले जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
राजश्वद्वारा चिनी बरामद
राजश्व अनुसन्धान कार्यालय इटहरीबाट खटिएको टोलीले लौकही क्षेत्रबाट ४६ बोरा चिनी बरामद गरेको छ ।छड्के जाँचका क्रममा लौकही ...
एम्बुलेन्स चालक संघ इनरुवाको कार्य समिति सर्वसम्मत
एम्बुलेन्स चालक संघ इनरुवाको नयाँ कार्य समिति सर्वसम्मत चयन भएको छ ।इकाई कार्य समिति इनरुवाको आज समपन्न प्रथम वार्षिक सा...
अस्पताल सुधार संघर्ष समिति पूनः धर्नामा
अस्पताल सुधार संघर्ष समितिले मंगलबार दिउसोबाट पून: धर्ना थालेको छ । चरणवद्ध आन्दोलनका कार्यक्रम अघि बढाउदै आएको संघर्ष स...
सुनसरीमा ३२ गते सम्म निषेधित क्षेत्र कायम रहने
सुनसरीमा तोकिएको निषेधित क्षेत्रको अवधि थप ६ दिन बढाइएको छ । २१ गते जारी निषेधित क्षेत्रको समयावधि भोली राती सकिनेमा अब ...
इनरुवाका १०० जना सबैको रिपोर्ट नेगेटिभ
साउन २१ गते इनरुवा बसपार्कमा स्वाब दिएका एक सय जना सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । स्थानीय नेता तथा औषधी व...
सशस्त्र प्रहरीको दुइ जनामा कोरोना
सुनसरीको दक्षिणवर्ती क्षेत्रमा कार्यरत दुइ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टी भएका दुवैज...








