नेपालको सीमा क्षेत्रसहित भारतमा दाइजोको समस्या विकराल छ । तर, छिमेकी मुलुक चीनबासी पनि यो समस्याबाट हैरान छन् । यो प्रथा हटाउन एउटा संस्थाले एउटा विचित्रको विवाह समारोहको सुरुवात गरेको छ। जहाँ बेहुला–बेहुली मात्र भित्री कपडामा विवाह गर्दछन् । यसको उद्देश्य खर्च कटौती र दाइजोविहीन विवाह गराउनु हो ।चीनको हांगझोऊ सहरमा दश जोडीले यस्तो विवाह गरेर दाइजो प्रथालाई चुनौति दिएका छन् । विवाहमा सहभागी सबै जोडी मात्र भित्री कपडामा थिए, उनीहरुले बाँकी शरीरमा कलर पेन्ट गरेका थिए । यो विवाह बिना लेनदेनकै सकिएको थियो । यो विवाहमा बेहुला वा बेहुलीसँग गाडी, घर भएको कुनै सर्त थिएन । एजेन्सी
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
चेक रिपब्लिककी क्रिस्टिनालाई ‘मिस वर्ल्ड–२०२४’ को उपाधि
एजेन्सी । ७१ औं संस्करणको ‘मिस वर्ल्ड २०२४’को उपाधि चेक रिपब्लिककी क्रिस्टिना पिजकोवाले जितेकी छन् । शनिबार साँझ भारतको ...
यात्रुलाई सुत्केरी गराउन जब पाइलटले ककपिट छाडे…
एजेन्सी । एक अन्तर्राष्ट्रिय उडानका पाइलनले विमान चलाइरहँदा ककपिट छाडेर एक यात्रुको बच्चा जन्माउन सघाएका छन्। यो घटना फे...
नवजात शिशुलाई १५ तला माथिबाट फ्याँक्ने दम्पतीलाई मृत्युदण्ड दिइयो
एजेन्सी । चीनको चोङकिङस्थित एउटा अपार्टमेन्टको १५ औं तलाबाट दुई नवजात शिशुलाई फ्याँकेको अभियोगमा दम्पतीलाई मृत्युदण्डको ...
अमेरिकाको अलाबामामा दुई पाठेघर भएकी महिलाले जन्माइन् जुम्ल्याहा छोरी
एजेन्सी । दुई वटा पाठेघर भएकी अमेरिकाको अलाबामाकी ३२ वर्षीया महिलाले जुम्ल्याहा छोरीलाई जन्म दिएकी छन् । केल्सी ह्याचरले...
समलिङ्गी जोडीले स्पेनिसमा जन्माए बच्चा, सिंगो युरोपमा पहिलो घटना
एजेन्सी। स्पेनमा पहिलो पटक एक समलिङ्गी जोडीले बच्चालाई जन्म दिएका छन् । युरोपको इतिहासमा समलिङ्गी जोडीले सन्तानलाई जन्म ...
यी हुन् संसारकै सबैभन्दा बढी जमिन भएका व्यक्ति, कति छ घर-जग्गा ?
एजेन्सी । के तपाईंलाई थाहा छ संसारको सबैभन्दा ठूलो जग्गाधनी को हो ? तिनीहरूसँग संसारभरि असंख्य जमिन, खेतहरू, जंगलहरू, आव...













