- दिपेन्द्र यादव

१५ माघ,  इनरुवा। इलाका प्रहरी कार्यालय हरिनगरा सुनसरीले आज ५० जनाको घरमा लगाइएको गजा काटेर नस्ट गरेको छ । सो प्रहरी कार्यालयका सइ देवकृशन यादवको नेतृत्वमा खटिएको टाेलिले हरिनगरा गाउँपालिका वडा नम्बर ४ र देवानगञ्ज गाउँपालिका वडा नम्बर १ मेहता टाेलमा करिव ५० घरमा लगाइएको दुई सय भन्दा बढी अबैध गजाकाे बाेटलाई अागाे बालेर नष्ट पारिएको हाे। गाजा नष्ट गरिने अभियानमा त्यहाँका राजनीतिक दलका प्रतिनिधि, समाजसेवी ,शिक्षक लगायतका व्याक्तिहरूकाे उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia