सुन्दा पनि अचम्म लाग्ने कि सर्पको पनि वैठक हुन्छ भनेर दुनियनमा यस्तो ठाँउ छ जहाँ सर्पहरुको वैठक हुने गर्छ । उक्त वैठकमा विभिन्न खालका सर्पहरु भेला हुने गर्छन । सर्पहरुको वैठक स्थल रहेको ठाउँ हो ।क्यान्डाको मान्टिटोका स्थीत नार्सिस त्यो ठाउँमा सर्पहरुको निकै डरलाग्दो बिस्कुन देख्न पाईन्छ । सर्पहरुको वैठक वर्ष भरि चल्दैन । अपरिल महिनाको अन्तिम सातामा त्यो वैठक चल्ने गर्दछ । त्यहाँ जम्मा हुने सर्पहरुमध्ये गार्टर प्रजातीको सर्पहरुको सख्या बढि हुन्छ । नार्सिस ठाउँमा किन त्यति धेरै सर्पहरु जम्मा हुन्छन भन्ने कुराको रहस्य अहिले सम्म पनि पत्ता लाग्न सकेको छैन । तर वैज्ञानिकहरुले भनि तापक्रम बढे संगै भाले सर्पहरुको शरिरमा हर्मोन उत्पादन हुने र सोही हर्मोनको कारण यौनक्रियाका लागी सबै भाले सर्पहरु एकै पटक सक्रिय हुदाँ सर्पहरुको त्यो भिमकाय दृश्य देखिने बताएका छन् । यौनक्रियाको लागै सबै भाले सपैहरु एउटै पोथी सर्प माथै गुजुलटिएको पनि देख्न सकिन्छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
चेक रिपब्लिककी क्रिस्टिनालाई ‘मिस वर्ल्ड–२०२४’ को उपाधि
एजेन्सी । ७१ औं संस्करणको ‘मिस वर्ल्ड २०२४’को उपाधि चेक रिपब्लिककी क्रिस्टिना पिजकोवाले जितेकी छन् । शनिबार साँझ भारतको ...
यात्रुलाई सुत्केरी गराउन जब पाइलटले ककपिट छाडे…
एजेन्सी । एक अन्तर्राष्ट्रिय उडानका पाइलनले विमान चलाइरहँदा ककपिट छाडेर एक यात्रुको बच्चा जन्माउन सघाएका छन्। यो घटना फे...
नवजात शिशुलाई १५ तला माथिबाट फ्याँक्ने दम्पतीलाई मृत्युदण्ड दिइयो
एजेन्सी । चीनको चोङकिङस्थित एउटा अपार्टमेन्टको १५ औं तलाबाट दुई नवजात शिशुलाई फ्याँकेको अभियोगमा दम्पतीलाई मृत्युदण्डको ...
अमेरिकाको अलाबामामा दुई पाठेघर भएकी महिलाले जन्माइन् जुम्ल्याहा छोरी
एजेन्सी । दुई वटा पाठेघर भएकी अमेरिकाको अलाबामाकी ३२ वर्षीया महिलाले जुम्ल्याहा छोरीलाई जन्म दिएकी छन् । केल्सी ह्याचरले...
समलिङ्गी जोडीले स्पेनिसमा जन्माए बच्चा, सिंगो युरोपमा पहिलो घटना
एजेन्सी। स्पेनमा पहिलो पटक एक समलिङ्गी जोडीले बच्चालाई जन्म दिएका छन् । युरोपको इतिहासमा समलिङ्गी जोडीले सन्तानलाई जन्म ...
यी हुन् संसारकै सबैभन्दा बढी जमिन भएका व्यक्ति, कति छ घर-जग्गा ?
एजेन्सी । के तपाईंलाई थाहा छ संसारको सबैभन्दा ठूलो जग्गाधनी को हो ? तिनीहरूसँग संसारभरि असंख्य जमिन, खेतहरू, जंगलहरू, आव...












