७ फागुन, इनरुवा। प्रदेश नं १ मा नेपाली कांग्रेस संसदीय दलको नेता सहमतिमा चयन गरिएको छ । तिन जनाको नाम चर्चामा रहे पनि नेपाली काग्रेस सुनसरीका सभापति समेत रहेका सांसद राजीब कोइराला संसदीय दलको नेतामा सर्ब सम्मत चयन भएका छन् । मोरगंका केदार कार्की पनि संसदीय दलको नेताको कसरतमा रहे पनि राजीब कोइरालाको नाममा सहमति जुटेको हो । स्थानीय तह, प्रदेस र प्रतिनिधि सभाको निर्बाचनमा राजीब कोइरालको कुसल नेतृत्वकै कारण सुनसरीमा काग्रेसको राम्रो नतिजा आएको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia