https://www.facebook.com/112654112466256/photos/pcb.581216022276727/581215628943433/?type=3&theater

१९ चैत्र, इनरुवा। ‘शिक्षा, संस्कृति, संस्कार र सभ्यता’ को नारालाई सार्थक पार्दै कश्यप विधापीठले चार वर्ष पुरा गरेको छ। इनरुवा ४ स्थित कश्यप विधापीठले आज चौथो अभिभावक दिवस मनाएको छ।

सुनसरीका जिल्ला शिक्षा अधिकारी खगेन्द्र प्रसाद सुबेदीको प्रमुख आतिथित्यमा सम्पन्न भएको उक्त अभिभावक दिवस कार्यक्रमका अतिथिहरु भगवती मा. वि.का प्र.अ. पुरुषोत्तम घिमिरे, श्रोत्ब्यक्ति यज्ञ प्रसाद ढकाल, मनोज कुमार यादब लगायतका रहनुभएको थियो।

कश्यप विधापीठका प्र.अ. पुरुशोत्तम गौतमका अनुसार विधार्थी, अभिभावक तथा हाम्रा शुभचिन्तकको असिम मायाले हामी इनरुवाको “क” वर्गको विधालय हुन सफल भएकाछौ। उक्त अभिभावक दिवसमा अभिभावक तथा विधार्थीहरुको उल्लेख्निय उपस्थिति रहेको थियो। कार्यक्रममा विधार्थीहरुले विभिन्न मनोरंजनात्मक, नृत्य तथा सांगितिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए।

https://www.facebook.com/112654112466256/photos/pcb.581216022276727/581215558943440/?type=3&theater

https://www.facebook.com/112654112466256/photos/pcb.581216022276727/581215602276769/?type=3&theater

https://www.facebook.com/112654112466256/photos/pcb.581216022276727/581215848943411/?type=3&theater

https://www.facebook.com/112654112466256/photos/pcb.581216022276727/581215858943410/?type=3&theater

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia