काठमाडौं, ८ जेठ । गाउँ घरमापालिएका स्थानीइ जातका कुखुरालाई साँझ परेपछि सामान्य खोर वा फुङ्लो भित्र राखिन्छ ।दिनभर बारीमा चर्ने कुखुरा साँझ पर्नेवित्तिकै खोरभित्र छिर्छन् ।

तर सर्लाहीको हरिवन नगरपालिका २ अत्रौलीका स्थानीयले पालेका कुखुरा भने साँझ परेपछि एउटा आँपको रुखमा चढ्छन् ।दिनभरि घर छेउछाउका बारीमा चेर दिन विताउने कुखुराहरु साँझ पर्न थालेपछि स्थानीय गीत तिवारीको छेउछाउमा रहेको आँपको बोटमा बास बस्ने गरेका हुन् ।आजको नागरिकदैनिकमा यो खबर छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia