प्रहरीले जबरजस्ती कारणी मुद्धाका फरार एक जनालाई पक्राउ गरी कारागार पठाएको छ। सो मुद्दाका फरार प्रतिवादी सुनसरी हरिनगरा गाउँपालिका ७ बस्ने ५० वर्षीय हबिब मियाँलाई प्रहरीले पक्राउ गरी बिहिबार सम्मानित सुनसरी जिल्ला अदालतमा आदेश अनुसार पुर्पुक्षका लागी झुम्का कारागार चलान गरिएको हो। २०७४ साल मंसिर ८ गते देखी फरार रहेका मियाँलाई प्रहरीले फरार अभियुक्त खोजतलाशका क्रममा बुधबार पक्राउ गरेका थिए।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia