लौकही। सुनसरीको कोशी गाउँपालीकामा डुबेर एकजनाको ज्यान गएको प्रहरीले जनाएको छ । शुक्रबार राति घरबाट भैंसी चराउन गएका कोशी गाउँपालीका वडा नम्बर ७ का ३५ वर्षीय लक्ष्मीनारायण खत्वेको पानीमा डुबेर ज्यान गएको सुनसरी प्रहरीले जनाएको छ । मृतक खत्वेको पोस्टमार्टम पछि शनिबार अन्त्येष्टि गरिएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia