कोशी ब्यारेज । कोशी ब्यारेजमा एक युवा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरी चौकी कोशी ब्यारेजका अनुसार कोशी गाउँपालीका ८ बस्ने राजू भन्ने २७ वर्षका कोकन शाह मंगलवार सप्तकोसीमा मृत अवस्थामा फेला गरेको हो । मृतक लाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ भने यसबारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia