दुहवी नगरपालिका-१० बुद्ध चौक स्थित बिरनियाँ-दुहवी सडक खण्डमा बिहिबार साइकलबाट लडेर गढी गाउँपालिका-३ बिरनियाँ बस्ने अन्दाजी वर्ष ३० को सुरेश चौधरीको मृत्यु भएको छ । बिरनियाँ बजारबाट दुहवीतर्फ आउने क्रममा अचानक साइकलबाट लडेर गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा विराट टिचिङ हस्पिटल टंकिसिनुवारीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia