इनरुवा । सशस्त्रले कोशी ब्यारेजबाट करिब २ लाख बराबरको अवैध कपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बल हरिपुरका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारी नेतृत्वको गस्ती टोलिले भारतबाट नेपाल तर्फ भन्सार छलेर ल्याएको अवैध कपडा बरामद गरेको हो । सशस्त्र प्रहरी निरीक्षक भण्डारीका अनुसार भारत बाट भन्सार छली ल्याएको बच्चाको सर्ट,लेहङगा सहित १ लाख ७८ हजार ५ सय मुल्य बराबरको अवैध कपडा बरामद गरी सेतुबन्द भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia