- जयकृष्ण यादव


इनरुवा । सुनसरीबाट निर्वाचित प्रदेश सदस्य सहित विभिन्न निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई आईतबार पहिलो पटक सम्मान गरेको छ । आईतबार दशै, तिहार र छठको शुभकामना सहित प्रदेश १ का वन, वातावरण, उधोग तथा पर्यटन मन्त्रि जगदिश प्रसाद कुसियैत सहितका ३४ जना यादव जनप्रतिनिधिहरुलाई एक साथ सम्मान गरेको हो ।

ओझेलमा रहेको नेपाल यादव सेवा समिति र गोपाल सेवा समितिले आयोजना गरेको सम्मान कार्यक्रममा सुनसरीको गढी गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादव, भोक्राहा नरसिंह गापा अध्यक्ष महेन्द्र प्रसाद यादव, कोशी गाउँपालिका उपाध्यक्ष अनितादेवी यादव, देवानगञ्ज गापा उपाध्यक्ष पुनीतादेवी यादव लगायतकालाई समेत सम्मान गरिएको सदस्य सचिव जयकृष्ण यादवले जानकारी दिनुभयो ।

कार्यक्रममा बर्जु २ का वडा अध्यक्ष आनन्द यादव, सदस्य प्रमोद यादव, गढीका राजेन्द्र यादव, हरिनगरका सत्यनारायाण यादव, भोक्राहा नरसिंहका ३ नम्बर वडा अध्यक्ष सुकदेव यादव, वडा नम्बर ७ का रामचन्द्र यादव , सदस्य तपेश्वर यादव, मिना यादव, कोशी ८ नम्बर वडा अध्यक्ष विन्देश्वर यादव, सनिचर यादव, लालदेव यादव, कोशी ६ का वडा अध्यक्ष इनरदेव यादव, रामप्रसाद बनेवार, साधुलाल यादव, कम्लेश्वरी यादव, कोशी २ का वडा अध्यक्ष हिरालाल यादव, सदस्य रामचरण यादव, इनरुवा नपा २ का वडा अध्यक्ष सुरेन्द्र यादव(श्रवण), देवानगञ्जका ५ का वडा अध्यक्ष असोक यादव, ७ का वडा अध्यक्ष बद्री प्रसाद यादव, सदस्य गिरिजादेवी यादव, सूर्यनारायण , दिपनारायण यादव, सुरेन्द्र यादव लगायतकालाई सम्मान गरेको यादवले जानकारी दिनुभयो ।

सुनसरीमा लामो समय देखी आझेलेमा रहको यादवहरुको जातिय सगंठनलाई सकयृ पारेकोमा प्रदेश मन्त्रि जगदीश प्रसाद यादवले देशको संस्थापक जाती यादवलहरु भएकाले उनीहरुको सम्मान र उत्थान आवश्यक रहेको बताउनभयो । कार्यक्रममा मन्त्रि कुसीयैतले दशै, तिहार र छठको शुभकामना तथा जनप्रतिनिधि सम्मान गर्ने कार्यक्रम स्वागत योग्य भएको बताउनभुयो । वहाँले आफू जातीय संस्थाबाट सम्मानीत हुन पाउदाँ सुशीको महसुस भएको बताउनुभयो । वहाँले यादवका लागि सहयोग खुलेर गर्ने समेत आस्वासन दिनुभयो । कुसियैतले आफ्नो जातिय अधिकार, सहअस्तित्व सहितको पहिचान, सम्मान र पहँुचका लागि भन्दै सकृय बनेको समितिलाई धन्यवाद समेत दिनुभयो ।

वहाँले देशमा सुरक्षा र शान्तिका लागि नागरिक सचेत हुन जरुरी रहेको बताउनभुाये । कार्यक्रममा इनरुवा २ की एकल महिला सीतादेवी यादवलाई पती रामजनम यादवको मरोपरात्त सम्मानबाट सम्मानित गरिएको छ । जनप्रतिनिधिहरुलाई सम्मान गर्ने तथा शुभकामना आदानप्रदान कार्यक्रम यादव गोपाल तयारी समितिका संयोजक भवुनेश्वर यादवको अध्यक्षता र प्रदेश मन्त्रि जगदीश प्रसाद कुसियैतको प्रमुख आतिथ्यमा सम्पन्न भएको भएको थियो ।

कार्यक्रममा देवकृष्ण यादव, हरिगोविन्द यादव, गुरुदेव यादव, जितु खेरवार, सहसंयोजक श्याम खेडबार, सदस्य अजय कुशियैत, सुकदेव यादव, महेन्द्र यादव, श्रवण यादव, कृषि प्राविधिक भुवनेश्वर यादव समेतकाले बोल्नुभएको थियो । तस्बिर: ब्रहमदेव यादवको वालबाट

तपाईको प्रतिक्रिया

trusted online casino malaysia