इनरुवा नगरपालिकाले नगर बिकास योजना बारे साझा धारणा तय गर्न सर्वपक्षिय बैठकको आयोजना गर्ने भएको छ । नगर प्रमुख राजन मेहताले नगरभित्र सञ्चालनमा रहेका बिकासे योजना सार्वजनिकिकरण सहित सडक निर्माणसँगै समग्र नगर बिकास लक्षित योजना उपर साझा धारणा बनाउन भेला ढाक्न लागिएको बताए । नगरपालिकाको कार्यालयले जारी गरेको सूचना अनुसार आउँदो शनिबार बिहान ७ः३० बजे इनरुवा खेल मैदानमा नगरवासी सहितको उपस्थितीमा सरोकारवाला सहित सर्वपक्षिय भेला आयोजना गरिँदै छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia