- अमर काफ्ले

पाँचौ वार्षिक नेपाल राष्ट्रिय सन्तमत सत्संग प्रवचन ध्यान महायज्ञ सुनसरीको इनरुवामा सुरु भएको छ । हिजोबाट सुरु सत्संगमा नेपाल र भारतका सन्त महन्त सहित दजनौं साधु सन्तहरुको उपस्थिती रहेको छ । हरिद्धार भारत सन्तमतका अन्तराष्ट्रिय प्रवक्ता सत्यायनन्द महाराजले धार्मिक प्रवचन दिई रहनु भएको छ । आयोजक मूल समारोह समितिका संयोजक शिशिर दत्तका अनुसार सनातम धर्म संरक्षण सहित जगेर्ना गर्दै आपसी भाइचारा समानता

झल्काउन धार्मिक कार्यक्रमको आयोजना गरिएको हो ।कार्यक्रममा सहभागिहरुकालागि निःशुल्क भण्डारा समेत सञ्चालन गरिएको छ । अनुमानित ३५ लाख खर्च हुने आंकलन गरिएका कार्यक्रममा जुटेको रकम सामाजिक कार्यमा खर्चिने कार्यक्रम संयोजक दत्तले बताउनुभयो । कार्यक्रममा ठुलो संख्यामा श्रद्धालुको उपस्थिती रहेको छ ।

 

 

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia