लौकही । सुनसरीको कोशी गाउँपालीकामा कृषकहरुलाई कुट्टी काट्ने मेसिन वितरण गरिएको छ । कोशी गाउँपालीका १ नम्बर वार्डको सहयोगमा समाजिक जीवन केन्द्र नेपाल सुनसरी कोशी गाउँपालीकाले २६ जना किसान कुट्टी काट्ने मेसिन वितरण गरेको हो ।

आयोजक समितिका सचिव दिनेश साहका अनुसार कोशी गाउँपालीका क्षेत्र २६ जना किसानहरु लाई गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले कुट्टी काट्ने मेसिन वितरण गरेको थियो । किसान लाई कुट्टी काट्ने मेसिन वितरण कार्यक्रममा कोशी गाउँपालीका १ नम्बर वार्डका अध्यक्ष राजकुमार साह,हजरत हुसेन सहितको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia