- अमर काफ्ले

https://www.facebook.com/112654112466256/photos/pcb.745811822483812/745795155818812/?type=3&theater

निर्मला पन्तको बलात्कार पछि हत्यामा संलग्न दोषी पत्ता लगाउन माग गर्दै सुनसरीको इनरुवामा युवाहरुले प्रर्दशन गरेका छन् ।
घटना अनुसन्धान रहस्यमयी बन्दै जाँदा हत्यारा पक्राउ गर्न नसक्नु सरकारको लाचारीपन भएको भन्दै युवाहरुले सरकार विरोधी नाराबाजी समेत गरेका थिए ।

सरकार भेटियो, न्याय भेटिएन जस्ता प्ले कार्ड बोकी गरिएको सरकार विरोधी दबाब मूलक कार्यक्रममा प्रदेश सांसद ज्योति सुब्बा सहित स्थानीय अधिकारकर्मीहरुले ऐक्यवद्धता जनाएका थिए । इनरुवाको खेल मैदानमा स्वतस्फूर्त भेला भएका युवा सहित अधिकारकर्मीको भिडले नगरको परिक्रमा गरेको थियो । नगर परिक्रमा पश्चात लोकतान्त्रिक चौकमा सडक नाटक समेत प्रर्दशन गरिएको थियो । कोणसभामा बोल्ने वक्ताहरुले मुलुकमा हत्या र हिंसाका घटना बढ्दै जानु दुखद भएको बताउँदै निर्मला हत्या घटनाको पर्दाफास गर्न नसक्नु सरकारको गैरजिम्मेबारीपन भएको औल्याएका थिए ।

https://www.facebook.com/112654112466256/photos/pcb.745811822483812/745795295818798/?type=3&theater

https://www.facebook.com/112654112466256/photos/pcb.745811822483812/745797035818624/?type=3&theater

https://www.facebook.com/112654112466256/photos/pcb.745811822483812/745797245818603/?type=3&theater

https://www.facebook.com/112654112466256/photos/pcb.745811822483812/745801482484846/?type=3&theater

https://www.facebook.com/112654112466256/photos/pcb.745811822483812/745801582484836/?type=3&theater

https://www.facebook.com/112654112466256/photos/pcb.745811822483812/745801839151477/?type=3&theater

https://www.facebook.com/112654112466256/photos/pcb.745811822483812/745805549151106/?type=3&theater

https://www.facebook.com/112654112466256/photos/pcb.745811822483812/745805662484428/?type=3&theater

https://www.facebook.com/112654112466256/photos/pcb.745811822483812/745808675817460/?type=3&theater

https://www.facebook.com/112654112466256/photos/pcb.745811822483812/745811609150500/?type=3&theater

 

 

 

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia