- बिरेन्द्र शाह

https://www.facebook.com/112654112466256/photos/pcb.759113527820308/759113044487023/?type=3&theater

इनरुवा। टि.एन.के बलहा बहुमुखीका विद्यार्थीले दाङमा भएको गाडी दुर्घटनामा ज्यान गुमाएका बिद्यार्थीको सम्झनामा दिप प्रज्वलन गरी दुख ब्यक्त गरेका छन् ।

देशलाई ठुलो क्षती पुग्ने गरी भएको बस दुर्घटना प्रति दुःख ब्यक्त गर्दै तोयानाथ नमर्दा खतिवडा बलाहा बहुमुखी क्याम्पसमा आबद्ध भएका शिक्षकहरु, विद्यार्थीहरु तथा सम्पुर्ण कर्मचारीहरुले शोकमा डुबेका परिवार प्रति समवेदना समेत ब्यक्त गरेका छन् । गाडी दुर्घटनामा परी ज्यान गुमाउने बिद्यार्थीहरुको चिरशान्तिको कामना गर्दै स्नातक तहका विद्यार्थीहरुको आयोजनामा दिप प्रज्वलन गरिएको हो । यसरी आयोजना गरिएको शोक कार्यक्रममा ज्यान गुमाउने बिद्यार्थीहरुको तस्वीर तथा प्लेट कार्ड सहित श्रद्धाञ्जली अर्पण गरिएको स्नातक दोस्रो वर्षका छात्र तथा कार्यक्रम संयोजक प्रकाश मण्डलले बताए । दाङमा शुक्रबार भएको बस दुर्घटनामा २ दर्जन बढी स्कुले विद्यार्थीकाे ज्यान गएकाे थियाे ।

https://www.facebook.com/112654112466256/photos/pcb.759113527820308/759113067820354/?type=3&theater

https://www.facebook.com/112654112466256/photos/pcb.759113527820308/759113067820354/?type=3&theater

https://www.facebook.com/112654112466256/photos/pcb.759113527820308/759113114487016/?type=3&theater

https://www.facebook.com/112654112466256/photos/pcb.759113527820308/759113147820346/?type=3&theater

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia