इनरुवा। सुनसरीको देवानगंज गाउँपालिका-२ मुस्लिम टोल बस्ने फिरोज अन्सारीको घरमा शुक्रवार आगलागी हुँदा अन्दाजी १ लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ । विहान ७ बजे अन्सारीको घरमा बिद्युत सर्ट भई आगलागी हुँदा १ तले कच्ची घर, घर भित्र रहेको सम्पूर्ण सर-सामान र पानी तान्ने मोटर जलेर नष्ट भएको हो । उक्त आगलागी प्रहरी र स्थानीयको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय देवानगंजले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia