- अमर काफ्ले

होली पर्व हर्सोल्लासपूर्ण वातावरणमा मनाइरहिएको छ । पहाडी भेगमा हिजो मनाइएको होली आज तराईका जिल्लाहरुमा मनाइदै छ । सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाभर मध्यान्हसम्म होली शान्तिपूर्ण रहेको प्रहरीले जनाएको छ । यथेष्ट मात्रामा सुरक्षाकर्मी परिचालन गरिएकाले कुनैपनि अप्रिय घटना नभएको सुनसरी प्रहरीले जनाएको छ । होलीलाई शान्तिपूर्ण र मर्यादित तवरले मनाउन सुनसरी प्रहरीले सबैमा आग्रह गरेको छ ।
https://www.facebook.com/inaruwaonline/photos/ms.c.eJw9kNkNRDEIAztacR~;9N7YSjt~;naDAxGRm3qbTZ6c3fgA085ChzU9vHo~_eb3JgfzndsVkYaueGdvGDlPrn5qMfr56vpC17o59j43mBfv32r11e~_fov76t23YsgHGflkXtA3nfv85vXjwv7Xbw3zTm95voZ8fZ3~;ub7Hw3womP3CLv~;1CdwT755NufdU6Bee96SD6fP~_z1v~_DdNlzw~-~-.bps.a.808328596232134/808328652898795/?type=3&theater

तपाईको प्रतिक्रिया

trusted online casino malaysia