इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर २ मा आगलागी हुँदा ३ वटा घर जलेर नष्ट भएको छ । स्थानीय सुरेन्द्र मेहताका अनुसार १ : १५ बजेको समयमा स्थानीय रामप्रसाद शर्माको घरमा घुरबाट आगलागी हुँदा २ वटा टिनको र १ वटा फुसको घर जलेर नष्ट भएको हो ।
https://www.facebook.com/inaruwaonline/photos/pcb.809961666068827/809960519402275/?type=3&theater
आगो लाई इनरुवा र इटहरी बाट आएको दमकल तथा स्थानीयबासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिने प्रयास जारी मेहताले बताए । आगो पूर्ण रूपमा नियन्त्रणमा आइनसकेकोले क्षतिको विवरण आउन सकेको छैन।
https://www.facebook.com/inaruwaonline/photos/pcb.809961666068827/809960516068942/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/pcb.809961666068827/809960506068943/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/pcb.809961666068827/809960626068931/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/pcb.809961666068827/809960629402264/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/pcb.809961666068827/809960639402263/?type=3&theater









