- बिरेन्द्र शाह

इटहरी। सुनसरीको इटहारीमा कम्प्युटर सीप सम्बन्धी सीपमुलक तालिम सम्पन्न भएको छ। प्रदेश सरकार सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ बिराटनगरको वित्तिय सहयोग र एन. एस. कलेज अफ सफ्टवेयर एण्ड हार्डवेयर इन्जिनियरिङग इनरुवाको आयोजनामा अपांगता भएका व्याक्तिहरुलाई ३० दिने कम्प्युटर सीप सम्बन्धी सीपमुलक तालिम सम्पन्न भएको हो । तालीममा प्रदेश नं. १ का विभिन्न जिल्लाहरुबाट गरि जम्मा २५ जना विधार्थीहरुको सहभागिता रहेको थियो।

Gepostet von College of Software & Hardware Engineering am Samstag, 27. Juli 2019

अपांगता भएका व्याक्तिहरुले पनि सीप सिकेर आत्मनिर्भर बनुन उदेश्यले प्रदेश सरकारको सहयोगमा यो तालीम सञ्चालन भएको हो। समापन कार्यक्रमका प्रमुख अतिथी हिकमत बस्नेतले सीप सिकेका सहभागिहरुकालागि मन्त्रालयसंगको सहकार्यमा उचित रोजगारीको व्यवस्था मिलाउने वाचागर्नु भयो। कार्यक्रमका सञ्योजक नवराज दाहाल तथा अतिथि रमेश कटुवालले विधार्थीहरुको उज्वल भविष्यको कामना गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता यसै संस्थाका केन्द्र प्रमुख बिरेन्द्र शाहले गर्नुभएको थियो। तालीम अवधिभरि प्रशिक्षकको भुमिकामा हेमराज फुयाँल तथा दोभाषे प्रशिक्षकको भुमिकामा शुधा शर्मा नेपाल रहनु भएको थियो।

Gepostet von College of Software & Hardware Engineering am Samstag, 27. Juli 2019

Gepostet von College of Software & Hardware Engineering am Samstag, 27. Juli 2019

Gepostet von College of Software & Hardware Engineering am Samstag, 27. Juli 2019

Gepostet von College of Software & Hardware Engineering am Samstag, 27. Juli 2019

Gepostet von College of Software & Hardware Engineering am Samstag, 27. Juli 2019

Gepostet von College of Software & Hardware Engineering am Samstag, 27. Juli 2019

Gepostet von College of Software & Hardware Engineering am Samstag, 27. Juli 2019

Gepostet von College of Software & Hardware Engineering am Samstag, 27. Juli 2019

Gepostet von College of Software & Hardware Engineering am Samstag, 27. Juli 2019

तपाईको प्रतिक्रिया

trusted online casino malaysia