श्रीकृष्ण जन्माष्टमीको अवसरमा इनरुवामा समेत रथ यात्रा निकालिएको छ । महेन्द्रचौकमा रहेको राधाकृष्ण मन्दिरबाट सुरु भएको रथयात्राले नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।इनरुवामा यस पटक निकालिएको रथयात्रा विगतका वर्षभन्दा भब्य रहेको थियो । घोडा सहितको रथ र हात्ति ल्याएर रथयात्रा आयोजना गरिएको छ ।
https://www.facebook.com/inaruwaonline/photos/pcb.909364456128547/909363939461932/?type=3&theater
रथ यात्राकालागि लहानबाट घोडा सहितको रथ ल्याइएको थियो भने कोशी टप्पु बन्यजन्तु आरक्षको कार्यालयबाट २ वटा हात्ति समेत ल्याइएका थिए । रथयात्रामा इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, उपप्रमुख जमुना गौतम पोखरेल लगायतको सहभागिता रहेको थियो । रथयात्राका दौरान खानेपानी सहितको व्यवस्थापन मिलाइएको वडाध्यक्ष कालुराम गुरुङले बताए । छोटो समयमै इनरुवाको रथयात्रामा उल्लेख्य सहभागिता देखिएको छ ।
https://www.facebook.com/inaruwaonline/photos/pcb.909364456128547/909363936128599/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/pcb.909364456128547/909364012795258/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/pcb.909364456128547/909364059461920/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/pcb.909364456128547/909364086128584/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/pcb.909364456128547/909364116128581/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/pcb.909364456128547/909364122795247/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/pcb.909364456128547/909364186128574/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/pcb.909364456128547/909363939461932/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/pcb.909364456128547/909363936128599/?type=3&theater








