इनरुवा। भोक्राहा नरसिंह गाउँपालिका-५ टपरा बस्ने बर्ष ४५ को बहाब मीयाको धारीलो हतियार छुरा प्रहारबाट मृत्यु भएको छ। स्थानिय मुर्ताज मियाले मादक पदार्थ शेवन गरी बहाब मीया लाई धारिलो हतियारले घाटिमा प्रहार गरि घाईते बनाउनुका साथै आफै समतले धानमा किरा मार्ने बिषादि सेवन गरी घाईते भएका थिए । घाईते दुबैजनालाई उपचारको लागी नोबेल अस्पताल बिराटनगर लगीएकोमा उपचारको क्रममा बहाब मीयाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia