२४ असोज इनरुवा 

सुनसरीको इनरुवा स्थित एक बसको छतमा चढेर लुगा सुकाउने हुदा नजीकै रहेको बिद्युतको तारमा छुएपछि करेन्ट लागेर एकको मृत्यु भएको छ ।

इनरुवा नगरपालीका ३ हाइट्रोलिक ग्यारेज आसपास राखिएको ना ४ ख ३६४२ नंको बसको छतमाथी चढेर लुगा सुकाउने क्रममा नजिकै रहेको बिद्युत तारमा छुन पुगेपछि सोही बसका सहचालक बुटवल निवासी किरण भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेण्ट लागेर भुइमा बजारीएका भण्डारीको उपचारको क्रममा आइतबार जिल्ला अस्पताल सुनसरीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।साभार : पुर्वेली न्युज

तपाईको प्रतिक्रिया

trusted online casino malaysia