इनरुवा ६ मधेशामा सामूहिक कार्यक्रमका बिच जितिया पर्व मनाइएको छ । थारु दलित अल्पसंख्यक समाज इनरुवा सुनसरीले जनता माविको मैदानमा दोस्रो सामूहिक जितिया कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा वडाका विभिन्न समूहले नृत्य तथा नाटक प्र्रस्तुत गरेका थिए । विभिन्न समूहमा रहेका महिलाहरुले सामाजिक विकृति, विसंगति र संस्कारसँगै बदलिँदो परिवेशले युवा जमातमा पारेको असर र त्यसको प्रभावलाई व्यङ्ग्यात्मक रुपमा प्रस्तुत गरेका थिए ।
https://www.facebook.com/inaruwaonline/photos/pcb.924053364659656/924051721326487/?type=3&av=112654112466256&eav=AfZIAL9J7k8KbjenHJiAQolR_v2iJ3dDLDDHUpWAwh4XEdm7BbBpCRstQtS5MbFZySY&theater
जातीय पहिरनमा सजिएका थारु महिलाहरुले सन्तानको दीर्घायु र पारिवारिक शुख शान्तिको कामना गर्दै जितमहानको महिमालाई कलात्मक रुपमा प्रस्तुत गर्नुका साथै जातीय परम्पराको जगेर्नामा नयाँ पुस्ता समेत लागिपर्नु पर्नेमा जोड दिएका छन् । समूहगत प्रस्तुतिको मूल्याङकनका आधारमा बिजेता र उपबिजेता टोली छुट्याई नगद सहित सम्मान गरिने थारु अगुवा हेमनारायण चौधरीले जानकारी दिनुभयो । रेनुका चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि सांसद सीताराम मेहता रहेका थिए । वडाध्यक्ष कोषराज अधिकारी सहित मनु चापागाई, हेमनारायण चौधरी, राजेश दाहाल, कमल कार्की, लक्ष्मण कार्की, कर्ण बहादुर श्रेष्ठ, सत्यनारायण चौधरी लगायतको उपस्थिति रहेको थियो ।
https://www.facebook.com/inaruwaonline/photos/pcb.924053364659656/924051691326490/?type=3&av=112654112466256&eav=AfakSPPlja9PZx2-ArD-7SkLfAW0U2KsWsLLnM5NVLzbjZ6JJVecJ-uDIeBDqFgUFKU&theater
https://www.facebook.com/inaruwaonline/photos/pcb.924053364659656/924051727993153/?type=3&av=112654112466256&eav=AfZu38c4Cd_ZSSB8_bX7fgI7tUqa6mvMs_KHNj4dlv9HbiqgOodBJS985rsOnoC_MsY&theater
https://www.facebook.com/inaruwaonline/photos/pcb.924053364659656/924051837993142/?type=3&av=112654112466256&eav=AfaIrnipj9zvaMDCNrGzT7cj3R30Oes4vPOzkSLMGExUwUZY1sJ1Stg4TPXHcTkpzBs&theater
https://www.facebook.com/inaruwaonline/photos/pcb.924053364659656/924051924659800/?type=3&av=112654112466256&eav=Afax02nO1OCw_nImYSJaXMnJtI13iORUPpwrW3JZ3p0H_I0KGZPRgdzqp30l-K8Ukmo&theater
https://www.facebook.com/inaruwaonline/photos/pcb.924053364659656/924051947993131/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/pcb.924053364659656/924051971326462/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/pcb.924053364659656/924051721326487/?type=3&av=112654112466256&eav=AfZIAL9J7k8KbjenHJiAQolR_v2iJ3dDLDDHUpWAwh4XEdm7BbBpCRstQtS5MbFZySY&theater
https://www.facebook.com/inaruwaonline/photos/pcb.924053364659656/924051691326490/?type=3&av=112654112466256&eav=AfakSPPlja9PZx2-ArD-7SkLfAW0U2KsWsLLnM5NVLzbjZ6JJVecJ-uDIeBDqFgUFKU&theater








